.
पुर्णा सापकाेटा

पुर्णा सापकाेटा

@Purnima2045

Tweets17.9k
Followers9.9k
Following814
Likes43.2k

मेरा ट्विट पढेर अाफ्नाे वास्तविक जीवनसँग नदाँज्नुहाेला 🙏🙏🌺🌺👉@lovelypersn2047 ट्विटहरु याे लिङ्कमा छन्👉 @Purnima2045 -filter:replies&s=09" target='_blank' rel="nofollow noopener norefferer">https://twitter.com/search?q=from:@Purnima2045 -filter:replies&s=09 

कर्णाली प्रदेश,सुर्खेत
Joined on April 2018

Statistics

We looked inside some of the tweets by @Purnima2045 and here's what we found interesting.

Inside 100 Tweets

Time between tweets:
20 minute
Average replies
6
Average retweets
28
Average likes
76
Tweets with photos
0 / 100
Tweets with videos
0 / 100
Tweets with links
10 / 100

Last Seen Profiles

@escortsgroup @escortsgroup
@kahomtf @kahomtf
@IKUYHEE @IKUYHEE
@KnowledgeAmigo @KnowledgeAmigo
@br7333 @br7333
@BukaSofa @BukaSofa
@HfmK @HfmK
@SedatAs10718752 @SedatAs10718752
@qalhx @qalhx
@CrazyFlashing @CrazyFlashing
@paulo_c95 @paulo_c95
@__mn57 @__mn57
@00Dark_SIde00 @00Dark_SIde00
@ifanr @ifanr
@INaHoik_e3 @INaHoik_e3
@JimnzAlfred @JimnzAlfred

सम्हालियकाे मन टुट्याे अाज फेरि
मन मुटुकाे सपना छुट्याे अाज फेरि।।

छियाछिया भयाे मुटु अब जाेडिने छैन
वियाेगकाे बन्चराेले कुट्याे अाज फेरि।।
😥😥

47
276
628

गन्तव्य लामो र बाटो अप्ठ्यारो हुदा धेरै दिल दुर्घटनामा परेका छन्। मायाको मुलबाटोमा एउटा अौसधि पसल खोल्नुछ अब! जहा ब्यबसाय पनि फस्टाउन सकोस् र धेरैको हृदयमा मलमपट्टी गरेर सहयोगी पनि बनियोस्..!!😊

3
36
67

माया र इज्जत उस्लाई गर्नुस् जस्ले हजुरलाई आफ्नो ठान्छ जस्ले हजुर सुख दुःखमा साथ दिन्छ बाँकी अरु त दर्शक मात्र हुन् जस्ले रमिता मात्र हेर्ने गर्छन्!!!

#शुभ_सन्ध्या

6
39
120

✍️✍️✍️✍️मेकअप गरेर चिटिक्क परेकाे तस्बिर प्राेफायल मा राख्दैमा सबैले राम्रै साेच्नेछन भन्ने हुदैन मानिसहरुले तिम्रो अाचरण पनि उति कै नियालिरहेका हुन्छन्।।😆😆😍😍😍😁😁😁

2
8
39

कुनै एक समय थियो ..
मैले #लुगा #नधोएको दिनै हुन्थेन।
"यति विधि लुगा त धोवीले नि धुदैन होला"
भन्दै अामाले कराउँनुहुन्थ्यो😂😍
तर अाजभोली त #अल्छी भएर होइन कि अामाको त्यही #डाइलग सम्झिनाले 1/2 बाटा लुगा थुपारेर मात्रै धुने गर्या छु। 😂

3
12
36

तिमी टाढा छौ त!! के भो र यारा,, तिमी यो दिलको यताकता अनि जतातता छौ,,बस बोलेर देखाउनु जरुरी छैन भन्ने म ठान्दछु,,यति संगत गरे पछि यति त बुझ😍😍#शुभरात्री प्रिय❣️❣️

5
8
26

कसम भन्दैछु, मेराे याे संसारमा काेहि छैन, म सग धेरै जना रुन्छन तर म रुन का लागि कसैकाे न्यानाे काख छैन। हरेकपटक सिरानिमा खस्छ अाशुका थाेपाहरु, उसैले बुझ्छ मेराे अाशुका थाेपाहरु लाई र त प्याराे लाग्छ #सिरानि

6
25
75

यो याद भन्ने चिज पनि कस्तो कस्तो......
जति टाढिँदै गयो...
उति गाढिंदै जाने🙄....
#मिसयु❤️

2
22
40

अाजको कार्यक्रममा पुर्णा दिदीलाई बहुत सम्झेको छु ल 😭😭

1
1
9

हाम्रो @Purnima2045 दिदि 10 k नजिक हुनुहुदो रहेछ उहालाई भटाभट फलो गरौ त ल

4
2
9

मेराे नजरमा

एक थान खुसि लिएर
दाैडि रहेछ,
म उस्लाइ पछ्याइ रहेछु।
भेट्न त अवश्य भेट्छु,
भेटे पछि कतै उस्ले
छताछुल्ल हुने गरि
खुसिकाे रहस्यहरु फुकाइ दियाे

उ भित्रकाे
अाघातका कथाहरु सुनाइ दियाे भने,
मैले मान्छे भित्रकाे मान्छे
पक्कै भेटेकाे हुनेछु।

0
37
72

संस्कार सहित मुन्छेमा अर्थसंस्कार हुन पनि जरुरि छ😂😂😂

3
16
59

हाम्री टुविटर गाईका @Chandraarana3 बैनिको 10k को धेरै धेरै शुभ~कामना🙏

साथी हरु एसो रोदि लाउने होलानी अब😂😋@prakashpratigya
@Purnima2045
@SharadaBajgain
@Banar_vakt23
@KamalaGmire
@Crijana3
@sapkotabhim33

6
4
19

उहाँहरु धेरै असल प्रकृतीका हुनुहुन्छ, टुइट सन्देशमुलक गर्नुहुन्छ साथ मनोरञ्जन समेत दिनुहुन्छ।नपत्याए आफै हेर्न सक्नुहुन्छ।
@Narayanbasyal31
@prasailaxmi01
@capitalzero11
@acharya_susma
@RunThapaliya
@anuza_bhattarai
@Purnima2045
@BabuLalBhandar2
@pra_b_sha
@aarusikarki
@Nischu48

7
4
21

साँधेकाे अमिलाे😍😂😂 https://twitter.com/suresharyal10/status/1233285658564673536 

0
0
2

#मुक्तक्✍️✍️
नपाउनेले पाए पछि बोक्रै चपाउँछन !!
गुदि जति सकिएनी खोक्रै चपाउँछन !!
कस्तो रैछ पैसा भन्ने कागजको टुत्रा
गन्ध मात्रै पाए पनि धोक्रै चपाउँछन !!

#शुभदिन 🙏

1
18
51

बधाई छ है सिस😍

0
1
3

धन्यवाद सिस।
एक कप च्याको लागि यति लागि नपर्या भए हुन्थ्यो।
भोलि होटेल मर्करीमा च्या खानी निम्तो छ है त्😂😂😂 https://twitter.com/Purnima2045/status/1233295328138293248 

4
1
19

प्यारी मान्छे @Chandraarana3 लाई k वाला यात्रामा सवार भयर 10k फलाेअर्स कमाई गर्नुभयकाे छ र धेरै धेरै पुन्य कमाउने अबसर जुटेकाे छ😃😃 अझै फलाेअर्स धेरै बढेर 20/30 k हुँदै 1M पुगेकाे देख्न पाउँ
#बधाई छ🎉🎉

7
2
47

जमानामा मुटु भईयो फोक्सो भईयो,
तर
आज उ कस्को आफू कस्को भईयो
😝😂😂😂

18
78
206

क्याफेमा खाजा खाई सकेपछी चारजना ट्विटे हरु ,,!
@SharadaBajgain : म तिर्छु है बिल ,?

@Purnima2045 :ह्या म तिर्छु के ..!!

@Chandraarana3 : होईन होईन म तिर्छु ..!

@MamataG23798220 :कस्तो के तिमीहरू म तिर्छु 🙄🙄

@DibigaG : (मनमनै) तिमार्का नाटक खुरुक्क यक जनाले तिर्नु नि

11
6
62
Next Page